बिहिबार, बैशाख १३, २०८१

एमसिसी सम्झौताको प्रामाणिक प्रति राजपत्रमा प्रकाशित

काठमाडौं वैशाख १८,
अनेकन रस्साकसी पछि संसद बैठकबाट नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन भएको कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता अर्थात एमसिसी सम्झौताको प्रामाणिक प्रति नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भाद्र २९ गते अनुदान सहायता सम्झौता भएको ४ वर्ष पछि लामो राजनीतिक विवाद र असहमतिकाबीच संसद बैकबाठ ट गत फागुन १५ गते अमेरिकाबाट प्राप्त हुने प्रस्तुत अनुदान सहयोगसम्बन्धी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा सहति प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

अनुमोदनको क्रममा नेपालको संविधानको धारा २७९ अनुरुप नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको सम्झौता अन्र्तगत प्राप्त हुने अनुदान मुलत ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रीडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्नका लागि प्रयोग गरिने र सम्झौता मुताविक नेपाललाइ एमसिसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको अनुदान रकम उपलब्ध गराउने छ । प्राप्त जानकारी अनुसार सम्झौता मुताविकका कार्यारमभ भइसकेको थाहा भएको छ ।

यस्तोछ राजपत्रको प्रकाशित सम्झौताको पूर्ण पाठ :