शुक्रबार, मंसिर १५, २०८०
Dashain

काँग्रेसले वोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं चैत २८,
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बस्ने भएको छ । पार्टी मुख्यालय ललितपुर सानेपामा अपराह्न  २बजे बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी विज्ञप्तिमार्फत बैठकसम्बन्धी सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031