बुधबार, मंसिर २०, २०८०
Dashain

अभिनेता केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

काठमाडौ चैत २३ ,
आसन्न स्थानीय तहको निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरको प्रमुखमा नेपाली सिने जगतका अभिनेता भुवन केसीलाइ उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष स्वागत नेपालले पार्टीको केन्द्रीय कार्यसमिति बैठक पछि जारी गर्नुभएको विज्ञप्तिमा केसीलाई काठमाडौं महानगरको मेयर उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको उल्लेख गरिएको छ।

त्यस्तै बैठकले उन्नत लोकतन्त्र पार्टीका देशभरका सबै उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च गर्नु हुने छैन । साथै पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिला सार्वजनिक गरेर मात्र उम्मेदवारी दर्ता गर्न पाउने निर्णय गरेको उल्लेv गर्दै उन्नत लोकतन्त्र पार्टीले आसन्न् निर्वाचनमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031