शनिबार, बैशाख ८, २०८१

१९ जनामा कोभिड सङ्क्रमण , ४९ जना कोभिडमुक्त

काठमाडौं, चैत ३०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ३३ सय ४९ सय जनाको पिसिआर परीक्षण गर्दा १५ जना र १३ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरि १९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
त्यस्ते मन्त्रालयले यसवीचमा ४९ जना संक्रमित कोभिड मुक्त हुँदै गर्दा मृत्यु दर शून्य रहेको जनाउदै आजपुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाभित्र पाँच जना रहेको जानकारीदिएको छ। जसमध्ये ललितपुरमा १ र काठमाडौंका ४ जना रहेको जनाएको छ ।