बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिबाट ५ अध्यादेश जारी

काठमाडौं चैत २२,
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका ५ वटा अध्याधेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले जारी अध्याधेशमा क्रमस सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय] पहिलो संशोधन रहेको विज्ञप्तिमार्फत जाएको छ।