बिहिबार, बैशाख १३, २०८१

बालबालिकालाई मरःजा खुवाइदै

काठमाडौं चैत १९,
काठमाडौंमा नेवार समुदायले ३ दिनसम्म मनाइने एक ऐतिहासिक पाहाँचह्रे पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ । यसैदिन टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । वालवालिकालाइ मरःजा खुवाउँदा रुन्चे नलाग्ने जनविस्वास रहिआएकोछ ।