बिहिबार, बैशाख १३, २०८१

देशभर कोभिड सक्रिय संक्रमितको संख्या ५९२

काठमाडौ चैत २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको २४ घण्टामा को १८ सय पिसिआर परीक्षण गर्दा थप तीन जनामा र ९४० जनाको एन्टीजेन परीक्षण गर्दा १ ज४ जनामा ना गरि जम्मा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यसैगरी ४८ जना कोभिड मुक्त भएक छन भने वितेको २४ घण्टामा मृत्युदर शुन्य रहेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५९२ रहेको छ भने यसवीचमा २० हजार ८२८ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।