बुधबार, मंसिर २०, २०८०
Dashain

७ सय २८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोभिड संक्रमण

काठमाडौं चैत २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ सय २८ जनाको पीसीआर परीक्षण गर्दा थप ११ जना र १६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा १ जना गरि १२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । ।

साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्  भनेमृत्यु दर शून्य रहेको छ ।

त्यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेको र यसवीचमा २६ हजार ४५ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031