शुक्रबार, मंसिर १५, २०८०
Dashain

५ हजार ८४७ जनाको पीसीआर परीक्षणको क्रममा २३ जनामा कोभिड संक्रमण

काठमाडौं चैत २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। ५ हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।

साथै एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको जनाउदै मन्त्रालयले यसवीचमा थप ६६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको मृत्युदर शून्य रहेको जानकारीदिएको छ।

त्यस्तै पछिल्लो २४ २४ घण्टामा ३० हजार ४४८ जनाले कोभिड विरुद्धको खोप लगाएकोमन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031