शुक्रबार, मंसिर १५, २०८०
Dashain

११ जनामा सङ्क्रमण पुष्टि हुँदै गर्दा ९० जना सङ्क्रमण मुक्त

काठमाडौं चैत १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा दुई हजार ८३ जनामा पीसीआर परीक्षण गर्दा १० जना र १२ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना गरि ११ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै यसवीचमा ९० जना सङ्क्रमण मुक्त भएका छन् । मृत्युदर शुन्य रहेको छ। साथै २४ घण्टामा ५६ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।