शुक्रबार, मंसिर १५, २०८०
Dashain

सत्ता गठबन्धनको निर्णय विपरीत दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन

[फाइल फोटो]

काठमाडौं बैशाख १४,
सत्ता गठबन्धनका ५ दलीय शीर्ष नेतृत्वको आज बसेको बैठकमा स्थानीय तह निर्वाचनको क्रममा सत्ता गठबन्धनको निर्णय विपरीत गठबन्धन आवद्ध दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने सहमति भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकपछि जारी संयुक्त हस्ताक्षर सहितको विज्ञप्तिमा छ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने सहमति भएको ल्लेख गरिएको छ।

त्यस्तै बैकठले ५ दलबीच कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग भएको चुनावी तालमेल समेत खारेज गर्ने सहमति संगै सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन आआफ्ना दल मातहतका तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031