मङ्लबार, मंसिर १३, २०७९

राष्ट्रपतिबाट ५ अध्यादेश जारी

काठमाडौं चैत २२,
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका ५ वटा अध्याधेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले जारी अध्याधेशमा क्रमस सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय] पहिलो संशोधन रहेको विज्ञप्तिमार्फत जाएको छ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031