बुधबार, मंसिर २०, २०८०
Dashain

राप्रपाले काठमाडौंमा श्रेष्ठ र वीरगन्जको मेयरमा पत्रकार गिरीलाई उम्मेदवार तोक्यो

काठमाडौं बैशाख १०,
आसन्न् स्थानीय तह निर्वाचन अन्र्तगत राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले काठमाडौंको मेयरमा मदनदास श्रेष्ठ, उपमेयरमा विनिता मगैयालाइ उम्म्ेदवार बनाउने भएको छ।

त्यस्तै ललितपुर मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्य, पोखरामा शंकर खराल र उपमेयरमा रञ्जना सेनलाई उमेदवार बनाउँने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारीदिएका छन।

पार्टी प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले आसन्न स्थानीय निर्वाचनको लागि वीरगञ्ज महानगर पालिकाको मेयरमा पत्रकार गिरिश गिरी र उपमेयरमा बिना जयसवाललाइ उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनभयो । साथै बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाउने तयारी भइरहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031