शुक्रबार, मंसिर १५, २०८०
Dashain

युएसएआईडीको ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं बैशाख २ ,
गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयको प्रस्तावमा भएको ६बुँदे निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमार्फत संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय [युएसएआईडी]ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।

त्यस्तै सरकारका प्रवक्ता कार्कीले बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब० बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्ने निर्णयसंगै सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति संगै राष्ट्रिय आवास कम्पनी लिमिडेटको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031