शुक्रबार, मंसिर १५, २०८०
Dashain

पार्टीको निर्णयविपरीत उम्मेदवारी मनोनयन फिर्ता लिन आह्वान गर्ने गठबन्धनको तयारी

 काठमाडौं बैशाख १४,
आसन्न् स्थानीय तह निर्वाचनको आइतवार र सोमवार भएको उम्मेदवार मनोनयनको क्रममा पार्टीको निर्णय चित्त नबुझेर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको सत्ता गठबन्धन आवद्ध सवै दलका उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएकोछ ।

सञ गठबन्धकोको निर्वाचन तयारी तथा अनुगमन समितिको प्रस्तावमा आज गठबन्धनका शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने तयारी गरेको बुझिएको छ।

साझा उम्मेदवारबाहेकका मनोनयन दर्ता गर्ने साथीहरुको योगदानको उच्च कदर हुने भन्दै गरिने आग्रह पछि पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास सहित यस्तो आग्रह गरिन लागेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031