बुधबार, मंसिर २०, २०८०
Dashain

निर्वाचनको प्रचार–प्रसारका लागि मुलुकको विभिन्न ७ स्थानमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

काठमाडौं बैशाख ८,
आसन्न स्थानीय तह निर्वाचन लक्षित हुँदै आज बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा प्रचार–प्रसारका लागि मुलुकको विभिन्न ७ स्थानमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

चुनाव लक्षित हुँदै आज जारी गरेको विज्ञप्तिमा उल्लेख जनतासंग मत माग्नकै लागि सत्ता गठबन्धलेले चुनावप् प्रचार सहित संघीय राजधानी काठमाडौं धनगढी, सुर्खेत, बुटवल, पोखरा, विराटनगर, जनकपुर र काठमाडौंमा चुनावी सभा गरिने गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा ५ दलका शीर्ष नेता र गठबन्धनका संयोजक गरी ६ जनाले सम्बोधन गर्ने चुनावी क्रमस धनगढीमा वैशाख १८ गते ११ बजे, सर्खेतमा वैशाख १८ गते २ बजे, बुटवलमा वैशाख १९ गते बिहान ११ बजे, पोखरामा वैशाख १९ गते दिउँसो २ बजे, विराटनगरमा वैशाख २० गते बिहान ११ बजे, जनकपुरमा वैशाख २० गते दिउँसो २ बजे र काठमाडौंमा वैशाख २२ गते दिउँसो १ बजे चुनावी सभा हुने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031