काठमाडौं वैशाख १३,
पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको जनाएको छ।
त्यस्तै मन्त्रालयले १ हजार १६२ जनाको एन्टिजेन परीक्षण गर्दा पुष्टि भएको दुई जना समेत गरि जम्मा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
साथै यसवीचमा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ मात्र रहेको मन्त्रालयले जनाएको