बिहिबार, साउन २६, २०७९

देशभर कोभिड सक्रिय संक्रमितको संख्या ५९२

काठमाडौ चैत २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको २४ घण्टामा को १८ सय पिसिआर परीक्षण गर्दा थप तीन जनामा र ९४० जनाको एन्टीजेन परीक्षण गर्दा १ ज४ जनामा ना गरि जम्मा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यसैगरी ४८ जना कोभिड मुक्त भएक छन भने वितेको २४ घण्टामा मृत्युदर शुन्य रहेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५९२ रहेको छ भने यसवीचमा २० हजार ८२८ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031