शुक्रबार, मंसिर १५, २०८०
Dashain

दलबीचको एकता अहिलेको आवश्यकता: प्रवक्ता डा महत

काठमाडौं चैत २४ ,

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले  नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै  सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ ।

 त्यस्तै   उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने जनाउ दिदै  दलबीचको एकता अहिलेको आवश्यकता भएको  बताउनुभयो ।   साथै  स्थानीय तहको निर्वाचनमा दलबीच हुने तालमेलपछि    पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिन आग्रह  गर्नुभयो  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031