बुधबार, मंसिर २०, २०८०
Dashain

जेठ १ गतेबाट सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं बैशाख १४,
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका  १९ बुँदे निर्णय आज सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेबाट सातामा दुई दिन विदा दिने निर्णय भएका जानकारी दिनुभएकोछ ।

पछिल्ले समय बढ्दो पेट्रोलियम पदार्थको खपतलाई कम गर्ने उद्देश्यले नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीको जनाउ रहेको छ ।

त्यस्तै उहाँले तत्काललाइ परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्दै दुई दिन विदाकोको निर्णय कार्यान्वयन गरिने उहाँको  भनाइ रहेको छ ।

यस्तो छ मप बैठकको बाँकी निर्णय : 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031