शुक्रबार, मंसिर १५, २०८०
Dashain

आज देशभर १६ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं बैशाख ११ ,
आज १६ औँ लोकतन्त्र दिवस मनाइँदैछ । मुलुकमा ०६२ र०६३ को जन आन्दोलन अन्र्तगत १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम आजैका दिन संसद् पुनःस्थापनासहित जनताकोअधिकार जनतालाइ फिर्ता गरको हो ।

यसैको जगमा संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले मुलकबाट २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्दै गणतन्त्रको स्थापना गरिएको थियो । यसअघि सरकारले दिवसको अवसरमा दिने गरिएको सार्वजनिक विदा क\हि वर्ष अघिबाट कटौती गरेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031