शुक्रबार, मंसिर १५, २०८०
Dashain

आज आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दै

काठमाडौ वैशाख १५,
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि गत बैशाख ११ र १२ गते भएको उम्मेदवारी मनोनयनको नामावली आज प्रकाशित गर्दै छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले दर्ता गरेको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ पछि आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

त्यस्तै आयोगले १६ बैशाख साँझ शुक्रबारसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने जानकारीदिदै सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिएको छ । त्यसपछि बैशाख १७ गते शनिबार मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान आयोगको निर्वाचन कार्यतालिकममा उल्लेख गरिएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031