शुक्रबार, मंसिर १५, २०८०
Dashain

आइतबार सार्वजनिक बिदा

काठमाडौं चैत २६,
सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।
चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वको अवसरमा गत २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज सूचनामा उल्लेख गरेको छ ।