शुक्रबार, मंसिर १५, २०८०
Dashain

अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

काठमाडौ चैत २८,
नवर्षको शुभारम्भसंगै भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाOने ‘जिब्रो छेड्ने जात्रा’ अन्र्तगत यसवर्ष पनि बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ ।
श्रेष्ठले यसवर्ष समेत गरि नवौँ पटक जिब्रो छेडन लागेको र यो जात्रा आगामी बैशाख २ गते मनाइने भएको छ।

मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएका बुद्धकृष्णले जात्रालाई निरन्तरता दिनकै लागि अन्तिम पटक जिब्रो छेड्ने जनाउ दिदै म पछि नयाँ पुस्ताले हाम्रो जात्रा र संस्कृतिलाइ जोगाउन जिब्रो छेड्न तयार हुनुपर्ने बताउनुभयो ।

त्यस्तै जिब्रो छेड्न क्रममा विभिन्न देवीदेवताको पूजाआजा पछि एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन गरिने प्रचलन रहिआएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031