शुक्रबार, मंसिर १५, २०८०
Dashain

अनलाईन बिङ्गो खेल्दै गरेका २ दर्जन भन्दा बढी पक्राउ

काठमाडौं चैत २१
महानगरीय प्रहरी वृत्त बौद्धले काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका ७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा बाट खटिएको प्रहरीले उनीहरूलाई बिङ्गो खेल्दै गरेको अवस्थामा नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031