शुक्रबार, बैशाख १४, २०८१

रङ्गको पर्व होली [फोटो फिचर]

  • अनुप प्रधान

काठमाडौं चैत ३ ,
वसन्त ऋतुको आगमनको उल्लाससँगै प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गको पर्व आज हर्षोल्लास पूर्वक मनाइएको छ । होली पर्व मुलत विभिन्न टोल छिमेक, क्लव, संघ संस्थाको आयोजनामा एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन । यसैक्रममा राजधानीको विभिन्न स्थानमा मनाउँदै गरेको होलीका विभिन्न आयामका क्लिक ….