बुधबार, बैशाख १२, २०८१

पाँच हजार २१२ जनामा सक्रिय सक्रमण , १ को मृत्यु

काठमाडौं फागुन २७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा सीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएके छ। ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको हो ।

त्यस्तैमन्त्रालयले यसवीचमा १८९ जना सङ्क्रमणमुक्त भएको संक्रमणका कारण १ जना को मृत्यु भएको जानकारी दिएको छ । साथै मुलुकमा हाल पाँच हजार २१२ जना सक्रिय सङ्क्रमित रहेको र वितेको २४ घण्टामा १ लाख २६ हजार १९६ जनाले कोभिड विरुद्धको खोप लगाएको जानकारीदिएको छ।