बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौ फागुन २१,
संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुने उल्लेख गरिएको छ।

त्यस्तैसंसद बैठक अघि आइतबार बिहान साढे ११ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गर्नुभएको छ।