शुक्रबार, बैशाख ७, २०८१

६८ जनामा कोभिड सङ्क्रमण, २को मृत्यु

काठमाडौं फागुन २२,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जना गरि ६८ जनामा कोभिड सङ्क्रमण पुष्टिभएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार यसवीचमा ५३८ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने २ जनाको मृत्‍यु भएको छ । साथै हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेको जानकारी समेत मन्त्रालयले दिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28