बिहिबार, बैशाख १३, २०८१

वितेको २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ७३ जनामा कोभिड सङ्क्रमण

काठमाडौं फागुन २८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जना गरि ७३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १९२ जना सङ्क्रमणमुक्त भएको जाउनुको अलावा वितको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जानकारीदिएको छ । यद्यपी शुक्रबारसम्म मुलुकमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।

साथै नेपालमा हाल पाँच हजार ५० जना सक्रिय सङ्क्रमित रहेको जानकारी समेत मन्त्रालयले  दिएको छ।