बिहिबार, बैशाख १३, २०८१

प्रमको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं फागुन १९,

संसदबाट एमसीसी अनुमोदन एवम् एमसीसी बोर्डबाट संसदबाट अनुमोदितसम्झौता स्वीकार गरिएसंगै सत्ता गठबन्धनको बैठक आज प्रमको सरकारी निवासबालुवाटारमा बस्दै छ ।

बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्दै आजको बैठकको समयसिमा तय गरेकोहो ।