शनिबार, बैशाख ८, २०८१

एमालेलाइ मुलुकको पहिलो पार्टी बन्न कुनै गठबन्धनले रोक्न सक्दैन :अध्यक्ष ओली

काठमाडौं फागुन २८,

प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देश बनाउने र जनसमस्या सम्बोध गर्ने एकमात्र पार्टी भनेको एमाले भएको दाबी गर्नुभएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी पार्टी प्रवेसको कार्यक्रममा वोल्दै अध्यष होली यस्तो अव्यिक्ति दिनुभएको हो ।

त्यस्तै उहाँले जनतले विगत देखिनै नेकपा एमालेलाइ गर्दै आएको विश्वासका कारण आगामी निर्वाचनबाट एमालेलाइ मुलुकको पहिलो पार्टी बन्न कुनै परमादेशको गठबन्धनले रोक्न नसक्ने जानाउ दिदै ओलीले भने नगर प्रमसख सरावगीकोको पार्टी प्रवेशले विरगञ्जनमा एमाले पक्तिमा थप उर्जा थपेको बताउनुभयो ।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट विरगञ्ज नगर प्रमुखमा निर्वाचित सरावगीले आफ्नो माउ पार्टी परित्याग गरी एमालेमा प्रवेश हो ।