बुधबार, मंसिर २०, २०८०
Dashain

३७ जनामा कोभिड सङ्क्रमण, मृत्यु हुनेको सख्या शून्य

काठमाडौं चैत ६ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १२ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरि ३७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै २४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको सख्या शून्य रहेको मन्त्रालयले जाएको छ।

साथैदेशभर ३२ सय ४१ जनामा सक्रिय सङ्क्रमण रहेकको छ भने वितेको २४ घण्टामा २२ हजार ६८७ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28