बुधबार, मंसिर २०, २०८०
Dashain

२५ जनामा कोभिड सङ्क्रमण, ८९ जना डिस्चार्ज

काठमाडौं चैत १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जना र १३ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जना गरि २५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै यसवीचमा ८९ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा मृत्युदर शुन्य रहे पनि सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सख्या सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै देशभर १० हजार ८१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28