बुधबार, मंसिर २०, २०८०
Dashain

१७ जनामा कोभिड संक्रमण हुँदै गर्दा ४०९ जना संक्रमति उपचार पछि डिस्चार्ज

काठमाडौ चैत ५,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा १९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र २५ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरि कुल १७ जनामा संक्रमण देखिएको जनाएकोछ ।

त्यस्ते यसवीचमा ४०९ जना संक्रमति उपचार पछि डिस्चार्ज भएका छन् भने विगत केही दिनयता कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको जनाएकोछ ।

त्यस्तै पछिल्लो समय देशभर ३५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् भने यसवीचमा ८ हजार ७२९ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28