मङ्लबार, मंसिर १३, २०७९

यस्तो छ, राजपत्रमा प्रकाशित वर्ष ०७९को ४३ दिने सार्वजनिक बिदा सूची

काठमाडौं फागुन २७ ,
२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो ।

बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन् ।

४३ दिने सार्वजनिक बिदा सूची

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28