शुक्रबार, मंसिर १५, २०८०
Dashain

मेघगर्जनर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ चैत १६,
जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको संभावना औल्याएको छ।

भारतको विहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आगामी ३ दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको औल्याएको हो ।

त्यस्तेै यसवीचमा तराई भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै विभागले

हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको जनाएके छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28