शुक्रबार, मंसिर १५, २०८०
Dashain

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमालेमा

काठमाडौं चैत ८,

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन्।

यसअघि वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रामा होमिएकी नेपाली सिने जगतकी कलाकार करिश्मा मानन्धर संगै जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहलाइ

नेकपा एमालेका अध्यक्ष केपी ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले नवप्रवीहरुलाइ एक कार्यक्रमकावीच स्वागत गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28