बुधबार, मंसिर २०, २०८०
Dashain

पीसीआर र एन्टिजेन परीक्षणको क्रममा १८ जनामा कोभिड सङ्क्रमण

काठमाडौं चैत ११,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ४३ सय ४२ जनाको परीक्षण गर्दा कुल १८ जनामा सङ्क्रमण देखिएको जानकारी दिएको छ।

मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र त्यस्तै गरि१५ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण देखिएको जनाएकोछ । त्यस्तै यसवीचमा २७१ जना सङ्क्रमण मुक्त भएका छन भने मृत्युदर शुन्य रहेको छ। साथै देशभर १९ हजार ६० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28