शुक्रबार, मंसिर १५, २०८०
Dashain

पीसीआर र एन्टिजेन गरेर ४२ जनामा कोभिड सङ्क्रमण , ८६ जना सङ्क्रमण मुक्त

काठमाडौं चैत १५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ४२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएकोछ । ४ हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र ११ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जना गरि उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी यसवीचमा ८६ जना सङ्क्रमण मुक्त भएका छन भने कुनै पनि सङ्क्रमितको मृत्यु नभए पनि नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । साथै देशभर ११ हजार ९८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28