शुक्रबार, मंसिर १५, २०८०
Dashain

आज बस्ने काँग्रेस केन्द्रीय समितिले चुनावी गठबन्धनको मुद्धाको निरुपण गर्ने

काठमाडौं चैत १५ ,

आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढदलको गठबन्धनको मुद्धा दिनानुदिन पेचिलो बन्दै गर्दा राजधानीमा जारी काँग्रेस केन्द्रीय समितिको बैठकले संभत आज को केन्द्रीय समितिको बैठकबाट यस विषयमा नितिगत निर्णय गर्ने भएको छ ।

गत शुक्रवारबाट जारी स्थानीय तहको निर्वाचन लक्ष्ँित काँग्रेस केन्द्रीय समितिको बैठकमा धारण व्यक्त गर्ने अधिकांस केन्द्रीय सदस्य मध्ये कतिपयले आसन्न निर्वाचनमा काँग्रेस एकलै र्विाचनमा जानु पर्ने धारणा राखेका छन भने कतिपयले गठबन्धनको आवश्यकता औल्याएका छन ।
यसवीचमा शेखर कोइराला समूहले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर गठबन्धन गर्न नहुनेमा जोड दिदै गर्दा कतिपयले कम्युनिस्ट फुटेका छन् हामीले जितिहाल्छौं भन्ने भ्रम राख्न नहुने र तत्काललाइ स्थान परिवेशको आधारमा गठबन्धनको आवश्यकता रहेको बताएका छन ।

यद्यपी आज बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले यस विषयमा मिहिन छलफल संगै प्रष्ट निति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28