शुक्रबार, बैशाख १४, २०८१

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ

काठमाडौं  फागुन १६ , 
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ चयन गरेको छ।

कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको गत माघ ६ गते निधन भएसंगै रिक्त रहेको पदमा यसअघि कम्पनीको बोर्ड सदस्यको जिम्मेवारीमा रहेका श्रेष्ठलाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।