मङ्लबार, बैशाख ११, २०८१

३ जिल्लाका प्रजिअहरुको बैठक : सोमबारदेखि उपत्यकामा जारी जोर–विजोर प्रणाली खारेज [आदेश सहित]

काठमाडौं माघ २३ ,
बढ्दो कोभिड संक्रमणको जोखिमसंगै उपत्यकामा जारी स्मार्ट लकडाउनको अवधारणा अनुरुप कार्यान्वयनमा ल्याइएको जोर–विजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ तर स्वास्थ्य सावधानीको उपाए भने अनिर्वाय रुपमा कार्यान्वयन गर्नु पर्ने आदेश जारी गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा यस्तो आदेश जारी गरेको हो ।

त्यस्तै प्रजिहकारुको संयुक्त बैठकले आगामी फागुन १ गतेबाट विद्यालय विश्वविद्यालय टुयुसन भौतिक रुपमा सञ्चालन गर्न पाइने जनाएको छ । तर १२ वर्ष पूरा गरेको विधार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका वालवालिको हकमा विधार्थी सख्या समेत विचार गर्दै स्थानीय तहको समन्वयमा आलोपालो गरि सञ्चालन गर्न भनेको छ। यस्तै रात्रिकालिन व्यवसायसमेत राति १० बजेसम्म सञ्चालन गर्न सकिने आदेश जिल्ला कार्यालयले जारी गरेको छ भने भिडभाड हुने आमसभा , जुलुस भेला सम्मेलन, जात्रा, महोत्वसव, पटके हाटबजार जस्ता कामकारवाही मा भने निषेध गरिएको छ।

यस्तो छ बैठक पछि जारी १८ बुँदे आदेशको पूर्णपाठ