शुक्रबार, बैशाख ७, २०८१

२ हजार ४ सय १ संक्रमित थपिँदा १४ जनाको मृत्यु

काठमाडौ माघ २६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जना र ४ हजार ७५३ जनाको एन्टीजेन परीक्षण गर्दा ५५० जना गरि २ हजार ४०१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ७ हजार ७७७ जना संक्रमित सङ्क्रमण मुक्त भएको जानारी सहित १४ जनाको मृत्यु भएको र योसँगै मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको जनाएको छ भने  हाल ३० हजार २४१ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031