शुक्रबार, बैशाख ७, २०८१

२५२६ जना संक्रमित हुँदै गर्दा ८ हजार ४२५ डिस्चार्ज , १६ को मृत्यु

काठमाडौं माघ २१ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जना र ४ हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जना गरि २ हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार यसवीचमा ८ हजार ४२५ जना उपचार पछि डिस्चार्ज भएका छन भे वितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज पुष्टि भएका मृतकसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको मन्त्रालयले जनाउनुको अलावा नेपालमा हाल ५६ हजार ४५७ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ भने ५ लाख १३ हजार ५१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031