बुधबार, बैशाख ५, २०८१

स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी हुँदै

काठमाडौ माघ २६,
निर्वाचन अयोगले सरकारले आगामी बैशाख ३०का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै त्यसका लागि आवश्यक तयारी सहित केही दिनमा स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

त्यस्तै आयोगको निर्वाचनको प्रारम्भिक तयारी अन्र्तगत निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम अनुरुप तयारी हुँदै गरेको कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समेटिने जनाएको छ ।

साथै पछिल्लो समय मतदाता नामावलीलाई अन्तिम रूप दिने काम भइरहेको जानकारी दिदै आयोगले एकाध दिनमानै कार्यतालिका संगै निर्वाचन र यसको व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रक्रियालाइ चुस्त र दुरुस्त प्रारुपमा कार्यान्वयनमा ल्याइने जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031