शुक्रबार, बैशाख ७, २०८१

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौं फागुन ११,
लोकतान्त्रिक समाजवादी पार्टीले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

विहिवार बस्ने संसद बैठकमा एमसीसी प्रस्तावमाथि छलफल सहित आवश्यकता अनुरुप मतदान समेत हुने संभावना बढ्दो रहेको अवस्थालाइ दृष्टिगत गर्दै लोसपाको आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा गर्दै बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031