शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद् बैठक: आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको निर्णय

काठमाडौं माघ २४ ,
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्वाचनको मिति तोकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठक पछि बैठकले निर्वाचनको मिति तोकोको जानकारी दिनुभएको हो ।

यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो । यद्यपी सरकारले आयोगले सुझाएको मिति भन्दा अगावै निर्वाचनको मिति तोको हो ।

त्यस्तै सरकार प्रवक्ता कार्कीले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको जानकारी समेत दिनुभयो । यसअघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031