बिहिबार, बैशाख १३, २०८१

बुधवार माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं फागुन ३ ,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।प्रतिनिधिसभाको बुभवार बस्ने बैठमा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य अनुरुप दलको बैठक बोलाएको दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भएकोछ ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी भएसंगै प्रस्तावित एजेन्दामा आफ्ना संसद सदस्यलाइ जानकारी गराउन दलको बैठक वोलाएको हो ।