शनिबार, बैशाख ८, २०८१

ह्वात्तै कोभिड संक्रमण घटेपनि मृत्युदर भने बढ्दो

काठमाडौं फागुन १,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा   ६ हजार ३७ पीसीआर परीक्षण गर्दा ४२१ र ४ हजार ७८ एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको जनाउँदै यसवीचमा ३हजार ९३५ जना संक्रमणमुक्त भएको जानकार िदिनुको अलावा संक्रमणका कारण १० जनाको मृत्यु भएको जानकारी  दिएको छ । त्यस्तै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031